काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।
अर्थ विधेयकमा करको दर हेरफेरबाट वाग्ले गम्भीर विवादमा मुछिएको भन्दै राप्रपाकी प्रमुख सचेक खुस्बु ओलीले नैतिकताको आधारमा राजीनामा दिन माग गरिन्।
प्रतिपक्षी दलले वाग्लेमाथि संसदीय छानबिनको माग गरिरहेका छन्।










