इप्पानले सार्वजनिक गर्‍यो निर्वाचन तालिका, उम्मेदवारी दर्ताका लागि तीन घण्टा



बिजमाण्डू
२०८३ जेठ २५ गते १३:२३ | Jun 8, 2026
इप्पानले सार्वजनिक गर्‍यो निर्वाचन तालिका, उम्मेदवारी दर्ताका लागि तीन घण्टा

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

इप्पानले जेठ २८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सोमबार सार्वजनिक गरेको हो। इप्पानको २४औं साधारण सभा तथा ८औं अधिवेशन जेठ २९ गते हुँदैछ।

तालिका अनुसार २९ गते बन्दसत्र पछि मतदानको तालिका छ।