होलीको रंगमा रंगिएका अनुहारहरु, वसन्तपुरमा फागुको उल्लास (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ फागुन १८ गते १७:३४ | Mar 2, 2026
होलीको रंगमा रंगिएका अनुहारहरु, वसन्तपुरमा फागुको उल्लास (तस्विरहरु)


काठमाडौं । आज पहाडी भेगमा होली पर्व मनाइँदैछ। निर्वाचन संघारमा आइपुग्दा पहिलाभन्दा कम तामझामका साथ होली मनाइँदैछ।

Vigo
GBIME
Tata

होली मनाउन आज ठूलो संख्यामा मानिसहरु वसन्तपुरमा भेला भए। पहिला जस्तै स्टेज कार्यक्रमहरु नहुँदा पनि मानिसहरु वसन्तपुर, टुँडिखेल, ठमेल पुगेर होली मनाइरहेका थिए।