महाशिवरात्रीको दिन टुँडिखेलमा कार्यक्रम, तस्विरमा सेना दिवसको रिहर्सल



सुशील श्रेष्ठ
२०८२ माघ २६ गते १३:४७ | Feb 9, 2026
महाशिवरात्रीको दिन टुँडिखेलमा कार्यक्रम, तस्विरमा सेना दिवसको रिहर्सल

काठमाडौं । महाशिवरात्री र सेना दिवसको अवसरमा नेपाली सेनाले हरेक वर्ष टुँडिखेलमा कार्यक्रम गर्ने गर्छ।

Tata
GBIME
Nepal Life

सो कार्यक्राको लागि अहिले नेपाली सेनाका विभिन्न विभागबाट तयारी चलिरहेको छ। यसपटक सेना दिवास फागुन ३ गते परेको छ।

फागुनको सो सांस्कृतिक कार्यक्रमका लागि अहिले रिहर्सल भइरहेको हो।