दर्शकले भरिएको कीर्तिपुरस्थित टीयू मैदानमा खेलका बीच ढाका टोपीको आकर्षण



सुशील श्रेष्ठ
२०८२ मंसिर ६ गते १५:२२ | Nov 22, 2025
दर्शकले भरिएको कीर्तिपुरस्थित टीयू मैदानमा खेलका बीच ढाका टोपीको आकर्षण

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको उत्साह बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

आजको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने भए। मैदान दर्शकले भरिएको थियो।

धेरैले ढाका टोपी लगाएर खेल हेरेका थिए। ढाका टोपीको आकर्षण मैदानभरि देखियो।

खेलमा मार्क वाटले शतक बनाए। उनको शतकले कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले हरायो। खेल एकतर्फी बने पनि माहोल रंगिन थियो।