नाडा अटोमोबाइल्स एसोसिएसन अब महासंघ मोडलमा, भदौ २४ गते विशेष साधारण सभा

बिजमाण्डू
२०८२ भदौ ८ गते २३:०५ | Aug 24, 2025
नाडा अटोमोबाइल्स एसोसिएसन अब महासंघ मोडलमा, भदौ २४ गते विशेष साधारण सभा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा परिणत गरिने भएको छ।

Tata
GBIME
Nepal Life

नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले उक्त प्रस्ताव पारित गर्दै विशेष साधारण सभा समेत बोलाएको छ।

विशेष साधारण सभा भदौ २४ गतेलाई डाकिएको छ।