काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा परिणत गरिने भएको छ।
नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले उक्त प्रस्ताव पारित गर्दै विशेष साधारण सभा समेत बोलाएको छ।
विशेष साधारण सभा भदौ २४ गतेलाई डाकिएको छ।