जापानी येन र चिनियाँ युआनको मूल्य स्थिर, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८२ असार ३ गते ०६:११ | Jun 17, 2025
जापानी येन र चिनियाँ युआनको मूल्य स्थिर, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo : Reuters

काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज घटेको छ। हिजो १३८.०४ रुपैयाँ बिक्री दर रहेको अमेरिकी डलर आज १३८.०१ रुपैयाँ छ।

Tata
GBIME

आज युरो र पाउन्डको मूल्य बढेको छ। स्वीस फ्रयांकको विनिमय दर भने आज स्थिर छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्यमा पनि आज बढोत्तरी भएको छ।

जापानी येन र चिनियाँ युआनको विनिमय दर आज स्थिर छ। कतारी र साउदी रियालको मूल्यमा भने सामान्य गिरावट आएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.४११३७.४४१३८.०११३८.०४
युरोपियन युरो१५९.०९१५८.७८१५९.७९१५९.४७
बेलायती पाउन्ड स्टर्लिङ१८६.६६१८६.४४१८७.४८१८७.२६
स्वीस फ्रयांक१६९.४२१६९.४२१७०.१६१७०.१६
अष्ट्रेलियन डलर८९.५८८९.१७८९.९८८९.५६
क्यानेडियन डलर१०१.२३१०१.१७१०१.६८१०१.६२
सिंगापुर डलर१०७.३५१०७.२४१०७.८२१०७.७०
जापानी येन१०९.५४९.५४९.५८९.५८
चिनियाँ युआन१९.१४१९.१४१९.२२१९.२२
साउदी अरेबियन रियाल३६.६१३६.६२३६.७७३६.७८
कतारी रियाल३७.७३७.७१३७.८६३७.८७
थाइ भाट४.२३४.२४४.२५४.२६
यूएई दिराम३७.४२३७.४२३७.५८३७.५८
मलेसियन रिंगेट३२.४३२.३७३२.५५३२.५१
कोरियन वोन१००१०.१११०.०६१०.१५१०.१
स्वीडिश क्रोनर१४.५२१४.५१४.५८१४.५७
डेनिश क्रोनर२१.३३२१.२९२१.४३२१.३८
हङकङ डलर१७.५११७.५११७.५८१७.५९
कुवेती दिनार४४९.२७४४९.१५४५१.२३४५१.११
बहरेन दिनार३६४.३५३६४.४७३६५.९४३६६.०६
ओमानी रियाल३५६.८६३५६.९४३५८.४२३५८.५