अधिकांश विकास बैंकहरूको नाफामा वृद्धि, तीन वटा बैंकको मुनाफा खुम्चियो

बिजमाण्डू
२०८२ बैशाख ७ गते ०७:४५ | Apr 20, 2025
अधिकांश विकास बैंकहरूको नाफामा वृद्धि, तीन वटा बैंकको मुनाफा खुम्चियो


काठमाडौं । अधिकांश विकास बैंकहरुले नाफा बढाएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) आइपुग्दा अधिकांश विकास बैंकहरुले नाफा बढाउन सफल भएका हुन्।

Tata
GBIME
NLIC

यस अवधिमा ज्योति विकास बैंक, कामना सेवा, महालक्ष्मी विकास र सांग्रिला डेभलपमेन्ट बैंकले नाफा बढाउँदा लुम्बिनी र मुक्त्तिनाथ विकास बैंकको नाफा भने खुम्चिएको छ।

चैत मसान्तसम्म ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १०१.१४ प्रतिशतले वृद्धि भएको छ।

मुक्तिनाथ विकास बैंकले भने सबैभन्दा धेरै ७२ करोड रुपैयाँ नाफा गरेको छ। तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा १६.८६ प्रतिशतले खुम्चिएको छ।

राष्ट्रिय स्तरका विकास बैंकहरु

विकास बैंक२०८१ चैतसम्मको नाफा (रुपैयाँमा)२०८० चैतसम्मको नाफा (रुपैयाँमा)नाफा फरक (प्रतिशतमा)
ज्योति विकास बैंक३०६६११८४११५२४३३४२०१०१.१४
कामना सेवा४९३१८४५६९३३१३६३२३०४८.८४
लुम्बिनी४९७८३५६९३४२१६८०९७-८५.४५
महालक्ष्मी४३६५५९४४२३७३५५१५२९१६.८७
मुक्त्तिनाथ७२४८५२०००८७१८२५०००-१६.८६
सांग्रिला४३४२१८३३४२६९३८९८०७६१.१९
गरिमा७३३४९१२८७६८३४६२३४८७.३२
शाइन रेसुङगा५१४०१४४१७५१४६५९१५२-०.१३
जम्मा३६९२७१५४५९३५३८८५२५८३४.३५

चालु आवको ९ महिनामा राष्ट्रियस्तरका विकास बैंकहरूको औसत खराब कर्जा ४.९७ प्रतिशत पुगेको छ। पोहोर सोही अवधिमा खराब कर्जा ३.३४ प्रतिशत थियो।

विकास बैंक२०८१
खराब कर्जा (%)
२०८०
खराब कर्जा (%)
२०८१
वितरण योग्य नाफा (रु)
२०८०
वितरणयोग्य नाफा (रु)
ज्योति विकास बैंक४.९८४.९७-५६८७७६६०४-२८६६५८४६६
कामना सेवा४.२७३.५५४९९८५९६२४२८७३३१५६६
लुम्बिनि७.१८३.६९४८०९३८९१६६२६११
महालक्ष्मी४.९९४.१६१६३४८५०४७९८८३२७१३
मुक्त्तिनाथ४.४१२.०२६१९५६००००१०२८६०००
सांग्रिला४.९७३.८४२४०२७१२६९-६०१९४८४३
गरिमा४.७८२.९७३५०४९३९६२१०२१००१२७
शाइन रेसुङगा४.७६३.४१३८७१९४२१११४८८८५९०९
जम्मा४.७९३.३४१६९२५६८४४७३९२२४५६१७