कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा प्रसाईंको अराजक समूहको तोडफोड र लुटपाट

बिजमाण्डू
२०८१ चैत्र १५ गते १६:३४ | Mar 28, 2025
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा प्रसाईंको अराजक समूहको तोडफोड र लुटपाट

काठमाडौं । विवादित दुर्गा प्रसाईंको समूहले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन्।

Tata
GBIME

तीनकुनेमा अराजकता मच्चाएर उनीहरु छरिँदै कोटेश्वर पुगेका थिए।

कोटेश्वर पुगेर उनीहरुले भाटभटेनीमा हमला गरेका हुन्।

प्रसाईंले विभिन्न व्यापारिक घरानाविरुद्ध अभियव्यक्ति दिइरहेका थिए। आज प्रदर्शनकारीहरुले तीनकुने र कोटेश्वार क्षेत्रमा व्यापारिक भवन देखि मिडियाका कार्यालयमा समेत तोडफोड गरेको हो।