एनआईसी एसिया ग्रोथ फण्ड २८ गते परिपक्व हुँदै, नेप्सेले गर्‍यो सूचीकरण खारेज

बिजमाण्डू
२०८१ फागुन २५ गते १९:३५ | Mar 9, 2025
एनआईसी एसिया ग्रोथ फण्ड २८ गते परिपक्व हुँदै, नेप्सेले गर्‍यो सूचीकरण खारेज

काठमाडौं। एनआईसी एसिया ग्रोथ फण्डको सूचीकरण खारेज गरिएको छ। नेप्सेले सोमबारदेखि लागू हुनेगरी सूचीकरण खारेज गरेको हो।

Tata
GBIME

प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड ३५ लाख २० हजार इकाई रहेको एनआईसी एसिया ग्रोथ फण्ड बुधबार परिपक्व हुँदैछ। योजना परिपक्व हुने भएकाले नेप्सेले सूचीकरण खारेजको सूचना निकालेको हो।

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको म्युचुअल फण्ड ७ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।