
काठमाडौं। समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्जरमा जाने भएका छन्। यी दुई लघुवित्तबीच मर्जरको सहमति भएको छ।
सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्त र बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।