चन्द्रागिरी हिल्सको नाफा ५.७८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ४.३३ रुपैयाँ

बिजमाण्डू
२०८१ माघ २९ गते १०:४३ | Feb 11, 2025
चन्द्रागिरी हिल्सको नाफा ५.७८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ४.३३ रुपैयाँ


काठमाडौं। चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष ६ महिनामा ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले पोहोर पुससम्मको तुलनामा खुद नाफा ५.७८ प्रतिशतले वृद्धि गरेको हो।

Tata
GBIME
NLIC

गत वर्ष ६ महिनामा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको व्यापार ७.६५ प्रतिशतले घटेको छ। वित्तीय लागत ३१.७७ प्रतिशतले घट्दा मुनाफामा सुधार आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)१५३४०९११५३४०९१
रिजर्भ (रु हजारमा)१५२९८९५१३६६७८९११.९३
सञ्चालन आम्दानी (रु हजारमा)४२२५३७४५७५३७-७.६५
कुल खर्च (रु हजारमा)१४०४२०१३९२७९०.८२
वित्तीय लागत (रु हजारमा)८७३६५१२८०४५-३१.७७
खुद नाफा (रु हजारमा)६६४८२६२८४९५.७८
प्रति सेयर आम्दानी (रुपैयाँ)४.३३४.१५.६१
प्रति सेयर नेटवर्थ(रुपैयाँ)९९.७३८९.०९११.९४