धनतेरसको रौनक : असन इन्द्रचोकमा धातुका सामान खरिद गर्नेको घुइँचो

बिजमाण्डू
२०८१ कात्तिक १३ गते १६:४७ | Oct 29, 2024
धनतेरसको रौनक : असन इन्द्रचोकमा धातुका सामान खरिद गर्नेको घुइँचो

काठमाडौं । आज बिहानैदेखि मानिसहरु धातुले बनेका नयाँ भाडाहरु किन्न बजार पुगिरहेका छन्। धनतेरसका दिन नयाँ भाडाहरु किन्ने प्रचलन छ।

Tata
GBIME

धनत्रयोदशीमा द्रव्य जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। 

यही जनविश्वासका कारण आज इन्द्रचोक र असन क्षेत्रका पसलहरुमा मानिसको घुइँचो छ।