सिजीका घरायसी सामान किन्दा १० ग्रामको सुनको सिक्का, पहिलो विजेता चितवनकी दामन्ती थापा

बिजमाण्डू
२०८१ असोज २२ गते १४:१० | Oct 8, 2024
सिजीका घरायसी सामान किन्दा १० ग्रामको सुनको सिक्का, पहिलो विजेता चितवनकी दामन्ती थापा

काठमाडौं । सिजी स्मार्ट डोमेस्टिक एप्लायान्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। ‘दसैंमा १० अफर’ योजना अन्तर्गत १० जना ग्राहकलाई १० ग्रामको १० सुनका सिक्का प्रदान गरिनेछ।

Tata
GBIME

यो अफर सनामा घरायसी उपकरणहरुमा मात्रै लागू हुनेछ। यो अफरमा लागू सहभागी हुन सिजीको कुनै पनि किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य स्क्यान गरेर विवरण भर्नुपर्नेछ।

कम्पनीले यही योजना अन्तर्गत साना घरायसी सामान खरिद गरि डिजिटल लक्की ड्र मार्फत १० ग्रामको सुनको सिक्का जित्ने ग्राहकको नाम पनि सार्वजिक गरेको छ। पहिलो सुनको सिक्का चितवनकी दामन्ती थापाले जितेकी छन्।

यो अभियान भदौ २३ गतेबाट सीमित अवधिका लागि लागू गरिएको छ।