१३ ‍औँ मौद्रिक नीति सार्वजनिक हुँदै (LIVE)



बिजमाण्डू
२०७२ साउन ७ गते ००:०० | Jul 23, 2015

ब्रेकिङ : नेपाल राष्ट्र बैंकले बाणिज्य बै‌ंकहरुको पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने भएको छ । राष्ट्र बैंकले केहि बेरमा सार्वजनिक हुने १३ औँ मौद्रिक नीतिमा यो व्यवस्था गर्न लागेको हो । साथै केन्द्रिय बैंकले राष्ट्रिय स्तरका विकास बै‌ंकहरुको पूँजी समेत साढे दुई अर्ब रुपैयाँ पुर्याउनु पर्ने प्रावधान राख्ने भएको छ। 

Tata
GBIME
Nepal Life

 
काठमाडौँ । गभर्नर डा. चिरञ्जिवी नेपालको पहिलो र नेपाल राष्ट्र बैंकले जारी गर्ने १३औं मौद्रिक नीति अहिले सार्वजनिक हुँदैछ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लागू भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

मौद्रिक नीति सार्वजनिक कार्यक्रम सुरु हुने बित्तिकै लाइभ अडियो सुन्न सक्नु हुनेछBizmandu is on Mixlr

लाइभ अपडेट

!function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0],p=/^http:/.test(d.location)?’http’:’https’;if(!d.getElementById(id)){js=d.createElement(s);js.id=id;js.src=p+”://platform.twitter.com/widgets.js”;fjs.parentNode.insertBefore(js,fjs);}}(document,”script”,”twitter-wjs”);