सेञ्चुरी कमर्सियल बैंकको कलंकी र कोटेश्वरमा दुई शाखा

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012

काठमाडौं । सेञ्चुरी कमर्सियल बैकले काठमाडौमा दुईवटा शाखा खोलेको छ । काठमाडौको कंलकी र कोटेश्वरमा शाखा खोलेको हो । शाखाको उद्घाटन बैकका अध्यक्ष प्रफुल्ल्कुमार काफ्लेले गरे । बैकले सञ्चालनको १८ महिनाको अवधिमा ६ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैकले उद्घाटनको अवसरमा एक हप्तासम्म खाता खोल्ने ग्राहकलाई एक सय रुपैयाँ टकटाइम भएको एनसेल वा नेपाल टेलिकमको रिचार्ज कार्ड उपहारस्वरुप निशुल्क पाउने दिएको छ ।

Tata
GBIME
Nepal Life