दार्चुलाका बाढी पीडितलाई थप राहात, नेपाल ग्यास उद्योग सघले हस्तान्त्रण गर्यो एक लाख रुपैयाँ

बिजमाण्डू
२०७० असार १३ गते ००:०० | Jun 27, 2013
दार्चुलाका बाढी पीडितलाई थप राहात, नेपाल ग्यास उद्योग सघले हस्तान्त्रण गर्यो एक लाख रुपैयाँ


काठमाडौं । दार्चुला बाढीपीडितका लागि कर्पोरेट जगतले आफ्ना सहयोगी हातहरु अघि बढाएका छन् । आइएमईले एक लाख रुपैयाँको सिड मनीसहित दार्चुला बाढी पीडितका लागि राहात कोष खडा गरेपछि नेपाल ग्यास उद्योग संघले पनि एक लाख एक सय रुपैयाँ सहयोग गरेको छ । नेपाल ग्यास उद्योग संघका प्रतिनिधीले मंगलवार निमित्त मुख्य सचिव कृष्णहरी बाँस्कोटालाई भेट गरी संघको चेक हस्तान्त्रण गरेका हुन् ।

Tata
GBIME
NLIC