कुवेती दिनारको बिक्री मूल्य ४७९.८३ रुपैयाँ, आज अन्य विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८३ मंसिर ११ गते ०६:५८ | Nov 27, 2026
कुवेती दिनारको बिक्री मूल्य ४७९.८३ रुपैयाँ, आज अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । बिहीबार घटेको अमेरिकी डलरको मूल्य शुक्रबार बढेको छ। हिजो १४७.८८ रुपैयाँ बिक्री दर पुगेको डलर आज बढेर १४८.२२ रुपैयाँ पुगेको हो।

GBIME
Tata

आज युरो र पाउण्डको विनिमय दरमा पनि वृद्धि भएको छ। त्यस्तै, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य समेत बढेको छ।

चिनियाँ युआनको बिक्री दर बढेर २२.२५ रुपैयाँ पुगेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११४७.६२१४७.२८१४८.२२१४७.८८
युरोपियन युरो११६१.९५१६१.१२१६२.६११६१.७८
बेलायती पाउण्ड स्टर्लिङ११९३.५२१९२.३५१९४.३११९३.१३
स्वीस फ्रयांक११७७.१०१७६.५२१७७.८२१७७.२४
अष्ट्रेलियन डलर१९७.९०९६.७२९८.३०९७.११
क्यानेडियन डलर११०३.७६१०३.०७१०४.१८१०३.४९
सिंगापुर डलर१११४.४०११३.९८११४.८७११४.४४
जापानी येन१०९.२७९.२४९.३१९.२७
चिनियाँ युआन१२२.१६२२.०६२२.२५२२.१५
साउदी अरेबियन रियाल१३९.३५३९.२६३९.५१३९.४२
कतारी रियाल१४०.४९४०.४१४०.६५४०.५७
थाइ भाट१४.३३४.३१४.३५४.३३
यूएई दिराम१४०.१९४०.१०४०.३६४०.२६
मलेसियन रिंगिट१३५.८७३५.७५३६.०२३५.९०
साउथ कोरियन वोन१००१०.९८१०.९६११.०२११.०१
स्वीडिश क्रोनर११४.४४१४.३४१४.५०१४.३९
डेनिस क्रोनर१२१.६७२१.५६२१.७६२१.६४
हङकङ डलर११८.८३१८.७९१८.९११८.८७
कुवेती दिनार१४७७.८९४७६.६३४७९.८३४७८.५८
बहराइन दिनार१३९१.५४३९०.६३३९३.१४३९२.२२
ओमानी रियाल१३८३.४२३८२.५४३८४.९८३८४.०९