अमेरिकी डलर, युरो र पाउण्डको मूल्यमा गिरावट, सुनचाँदीको कारोबार मूल्य पनि प्रभावित

बिजमाण्डू
२०८३ असोज २७ गते ०७:५० | Oct 13, 2026
अमेरिकी डलर, युरो र पाउण्डको मूल्यमा गिरावट, सुनचाँदीको कारोबार मूल्य पनि प्रभावित


काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्य अघिल्लो दिनका तुलनामा घटेको छ। सँगै विश्वबजारमा सुनचाँदीको मूल्यमा समेटत गिरावट आएको छ।

GBIME
Tata

२४ घण्टामा सुन ३९.२६ डलरले घट्दै मंगलबार बिहान कारोबार मूल्य प्रति औंस ४१५५.६९ डलर भएको छ। चाँदी १.२३ डलर घट्दै प्रति औंस ५९.७५ डलरले कारोबार भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ९४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५४ पैसा भएको छ। सोमबार खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ८ पैसा थियो।

यस्तै युरोपियन युरोको खरिद दर १७१ रुपैयाँ ३ पैसा र बिक्री दर १७१ रुपैयाँ ७० पैसा भएको छ। सोमबार खरिद दर १७३ रुपैयाँ ५ पैसा र बिक्री दर १७३ रुपैयाँ ७२ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर २०२ रुपैयाँ ४२ पैसा र बिक्री दर २०३ रुपैयाँ २२ पैसा भएको छ। सोमबार खरिद दर २०४ रुपैयाँ ४२ पैसा र बिक्री दर २०५ रुपैयाँ २१ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११५२.९४१५३.५४
युरोपियन युरो११७१.०३१७१.७०
पाउण्ड स्टर्लिङ१२०२.४२२०३.२२
स्वीस फ्रयांक११८३.५९१८४.३१
अष्ट्रेलियन डलर११०६.६११०७.०३
क्यानेडियन डलर११०७.२२१०७.६५
सिंगापुर डलर१११९.४१११९.८८
जापानी येन१०९.६४९.६८
चिनियाँ युआन१२२.८५२२.९४
साउदी रियाल१४०.७२४०.८८
कतारी रियाल१४१.९६४२.१२
थाइ भाट१४.५५४.५७
यूएई दिराम१४१.६४४१.८०
मलेसियन रिंगिट१३७.३८३७.५३
साउथ कोरियन वोन१००११.४८११.५२
स्वीडिश क्रोनर११५.२६१५.३२
डेनिश क्रोनर१२२.८८२२.९७
हङकङ डलर११९.४९१९.५७
कुवेती दिनार१४९६.३२४९८.२६
बहरेन दिनार१४०४.८२४०६.४१
ओमानी रियाल१३९७.२२३९८.७८
स्रोत : नेपाल राष्ट्र बैंक