देउवा समूहले महाधिवेशन मंसिरमा गर्ने, शशांक कोइरालाले प्रस्ताव गरे मिति



बिजमाण्डू
२०८३ भदौ १७ गते १७:०९ | Sep 2, 2026
देउवा समूहले महाधिवेशन मंसिरमा गर्ने, शशांक कोइरालाले प्रस्ताव गरे मिति


काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरले मंसिर २१ देखि २३ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

Vigo
GBIME
Tata

पूर्वसभापति शेरबहादुर देउवा समूहले असोज १५ बाट वडा अधिवेशन थालेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको हो।

संस्थापनइतर पक्षका नेताको बुधबार बसेको बैठकमा डा. शशांक कोइरालाले महाधिवेशनको मिति प्रस्ताव गरेको एक नेताले जानकारी दिए।

कांग्रेसले भदौ २४ बाट वडा अधिवेशन गरी १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।