बाढी पछिको अवस्थाबारे बालेनलाई ब्रिफिङ, खोज र उद्धारमा सहयोग गर्न प्रधानमन्त्रीको आह्वान



बिजमाण्डू
२०८३ भदौ १० गते ११:५९ | Aug 26, 2026
बाढी पछिको अवस्थाबारे बालेनलाई ब्रिफिङ, खोज र उद्धारमा सहयोग गर्न प्रधानमन्त्रीको आह्वान


काठमाडौं । रसुवामा आएको बाढी पछि खोज र उद्धारमा लाग्न प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेका छन्।

Vigo
GBIME
Tata

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक मार्फत शाहले सुरक्षा निकायलाई खोज र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन्।

बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे सुरक्षा निकायले उनलाई ब्रिफिङ गरेका थिए।