सानिमा जीआइसीको १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

बिजमाण्डू
२०८३ भदौ ४ गते १६:३६ | Aug 20, 2026
सानिमा जीआइसीको १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० लाख ७५ हजार कित्ता सेयर नेप्सेमा थपिएको हो।

GBIME
Tata

सानिमा जीआइसीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।