फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर

बिजमाण्डू
२०८३ साउन २६ गते १२:०२ | Aug 11, 2026
फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त आपसमा गाभिने भएका छन्। दुई लघुवित्तले मर्जरका लागि सोमबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

GBIME
Tata

चुक्ता पुँजी महिला लघुवित्तको २१ करोड ७५ लाख ६२ हजार र फर्स्ट माइक्रोफाइनान्सको १ अर्ब ३४ करोड ३८ लाख रुपैयाँ छ।