हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा कर्मचारी सञ्चय कोषका तर्फबाट पौडेल नियुक्त

बिजमाण्डू
२०८३ असार १९ गते ११:१७ | Jul 3, 2026
हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा कर्मचारी सञ्चय कोषका तर्फबाट पौडेल नियुक्त

काठमाडौं। हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा कर्मचारी सञ्चय कोषका तर्फबाट वीरेन्द्र पौडेल नियुक्त भएका छन्।

GBIME
Tata

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले असार २३ गते देखि लागू हुने गरी पौडेललाई नियुक्त गरेको हो।

पौडेल कोषका मुख्य प्रबन्धक हुन्। कोष हिमालयन बैंकको संस्थापक सेयरधनी हो।