कजारिया टाइल्स आफ्नो सञ्जाल बढाउँदै, जोरपाटीमा सञ्चालनमा ल्यायो नयाँ शोरुम



बिजमाण्डू
२०८३ असार १० गते १६:४२ | Jun 24, 2026
कजारिया टाइल्स आफ्नो सञ्जाल बढाउँदै, जोरपाटीमा सञ्चालनमा ल्यायो नयाँ शोरुम

काठमाडौं। प्रतिष्ठित टाइल ब्रान्ड कजारियाले काठमाडौंमा आफ्नो सञ्जाल बढाएको छ। कम्पनीले जोरपाटीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले शिवशक्ति बिजनेस हाउससँगको साझेदारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसडर दिव्या रायमाझीले शोरम उद्‍घाटन गरेका छन्।

शोरूममा उच्च गुणस्तरका टाइल राखिएको छ। नयाँ शोरुमले गुणस्तर र डिजाइनप्रति आफ्नो प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ।