नियमित महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघले लगायो ताला



बिजमाण्डू
२०८२ कात्तिक १६ गते १३:३३ | Nov 2, 2025
नियमित महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघले लगायो ताला

काठमाडौं। नियमित महाधिवेशनको माग गर्दै नेपाल विद्यार्थी संघले ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

Tata
GBIME
Nepal Life

पार्टीमा युवाहरुको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चितता माग गर्दै नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय कार्यालयको मुलगेटमै तालाबन्दी गरेको हो।

कांग्रेसमा महाधिवेशन कार्यतालिकाको विषयमा विवाद हुँदा केन्द्रीय समिति पटकपटक स्थगित हुँदै आएको छ।