तिहारको उज्यालोमा जगमगाएको काठमाडौं, ड्रोनबाट यस्तो देखियो झिलिमिली सहरको तस्विर



प्रवीण रानाभाट
२०८२ कात्तिक ४ गते २१:०२ | Oct 21, 2025
तिहारको उज्यालोमा जगमगाएको काठमाडौं, ड्रोनबाट यस्तो देखियो झिलिमिली सहरको तस्विर

काठमाडौं । तिहारले अहिले काठमाडौं उपत्यकासहित देशभरका गाउँ सहरलाई उल्लासपूर्ण बनाएको छ। लक्ष्मीपूजामा घर घरमा दीपावली गरेसँगै जताततै झिलिमिली छ।

Tata
GBIME
Nepal Life

आज पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। काठमाडौंका अधिकांश नेवार समुदायले आज लक्ष्मीपूजा गरेका छन्।

घरघरलाई झिलिमिली बत्तीले सजाउने यो क्रम भाइटीका र छठ पर्वसम्म चल्छ।

झिलिमिली काठमाडौंको ड्रोन भ्यू