अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८२ असार २६ गते ०५:५५ | Jul 10, 2025
अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Photo: AFP

काठमाडौं। बिहीबार अमेरिकी डलर र युरोपियन युरोको भाउ घट्दा बेलायती पाउन्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.७८ रुपैयाँ रहँदा बिक्री दर १३७.३८ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.८२ रुपैयाँ र बिक्री दर १३७.४२ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १६०.०८ रुपैयाँ कायम भएको छ। बिक्री दर १६०.७८ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १६०.५४ रुपैयाँ र बिक्री दर १६१.२४ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८५.८४ रुपैयाँ र बिक्री दर १८६.६६ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८५.७९ रुपैयाँ र बिक्री दर १८६.६१ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.७८१३६.८२१३७.३८१३७.४२
युरोपियन युरो१६०.०८१६०.५४१६०.७८१६१.२४
बेलायती पाउन्ड स्टर्लिङ१८५.८४१८५.७९१८६.६६१८६.६१
स्वीस फ्रयांक१७१.६८१७१.६६१७२.४४१७२.४२
अष्ट्रेलियन डलर८९.२२८९.५४८९.६१८९.९३
क्यानेडियन डलर९९.८६१००.२५१००.३०१००.६९
सिंगापुर डलर१०६.७६१०७.०२१०७.२३१०७.४९
जापानी येन१०९.३३९.३४९.३७९.३८
चिनियाँ युआन१९.०५१९.०७१९.१३१९.१६
साउदी अरेबियन रियाल३६.४७३६.४८३६.६३३६.६४
कतारी रियाल३७.५३३७.५४३७.६९३७.७१
थाइ भाट४.१८४.२१४.२०४.२३
यूएई दिराम३७.२४३७.२५३७.४०३७.४१
मलेसियन रिंगेट३२.१८३२.२६३२.३२३२.४०
कोरियन वोन१००९.९४९.९९९.९८१०.०३
स्वीडिश क्रोनर१४.३५१४.३८१४.४११४.४४
डेनिश क्रोनर२१.४५२१.५२२१.५५२१.६१
हङकङ डलर१७.४२१७.४३१७.५०१७.५१
कुवेती दिनार४४७.८६४४७.८७४४९.८२४४९.८३
बहरेन दिनार३६२.८५३६२.९५३६४.४५३६४.५४
ओमानी रियाल३५५.२८३५५.३९३५६.८४३५६.९४
स्रोत : नेपाल राष्ट्र बैंक