आजको विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ

बिजमाण्डू
२०८२ असार २५ गते ०६:३५ | Jul 9, 2025
आजको विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ
Photo: AFP

काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.८२ रुपैयाँ रहँदा बिक्री दर १३७.४२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३७.०७ रुपैयाँ र बिक्री दर १३७.६७ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १६०.५४ रुपैयाँ कायम भएको छ। बिक्री दर १६१.२४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १६०.७३ रुपैयाँ र बिक्री दर १६१.४३ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८५.७९ रुपैयाँ र बिक्री दर १८६.६१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.५८ रुपैयाँ र बिक्री दर १८७.४० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.८२१३७.०७१३७.४२१३७.६७
युरोपियन युरो१६०.५४१६०.७३१६१.२४१६१.४३
बेलायती पाउन्ड स्टर्लिङ१८५.७९१८६.५८१८६.६११८७.४०
स्वीस फ्रयांक१७१.६६१७१.९२१७२.४२१७२.६७
अष्ट्रेलियन डलर८९.५४८९.१०८९.९३८९.४९
क्यानेडियन डलर१००.२५१००.३११००.६९१००.७५
सिंगापुर डलर१०७.०२१०७.१७१०७.४९१०७.६४
जापानी येन१०९.३४९.४३९.३८९.४७
चिनियाँ युआन१९.०७१९.१११९.१६१९.१९
साउदी अरेबियन रियाल३६.४८३६.५५३६.६४३६.७१
कतारी रियाल३७.५४३७.६१३७.७१३७.७७
थाइ भाट४.२१४.२१४.२३४.२२
यूएई दिराम३७.२५३७.३२३७.४१३७.४८
मलेसियन रिंगेट३२.२६३२.३७३२.४०३२.५१
कोरियन वोन१००९.९९१०.०२१०.०३१०.०७
स्वीडिश क्रोनर१४.३८१४.४०१४.४४१४.४६
डेनिश क्रोनर२१.५२२१.५४२१.६१२१.६४
हङकङ डलर१७.४३१७.४६१७.५११७.५४
कुवेती दिनार४४७.८७४४८.८८४४९.८३४५०.८४
बहरेन दिनार३६२.९५३६३.६१३६४.५४३६५.२०
ओमानी रियाल३५५.३९३५६.०३३५६.९४३५७.५८
स्रोत : नेपाल राष्ट्र बैंक