आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेस (पूर्णपाठ)

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:३३ | May 29, 2025
आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेस (पूर्णपाठ)


काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले आज संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरे।

Tata
GBIME

उनले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन्।

पढ्नुस बजेटको पूर्णपाठ