काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले आज संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरे।
उनले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन्।
पढ्नुस बजेटको पूर्णपाठ