आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने, पाइरहेकाहरुले निरन्तरता पाउने

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:२२ | May 29, 2025
आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने, पाइरहेकाहरुले निरन्तरता पाउने


काठमाडौं । आगामी आर्थिक वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने भएको छ।

Tata
GBIME

आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थ मन्त्री विष्णु पौडेलले वृद्ध भत्ता पाउने उमेर बढाउने बताएका हुन्। हाल भत्ता पाइरहेकाहरुको हकमा भने भत्ता निरन्तर हुने उनले बताए।

अहिले ६८ वर्ष पुगेकाले मात्रै वृद्ध पाइरहेका छन्।