BIZMANDU
www.bizmandu.com

आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने, पाइरहेकाहरुले निरन्तरता पाउने

२०८२ जेठ १५

आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने, पाइरहेकाहरुले निरन्तरता पाउने
आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने, पाइरहेकाहरुले निरन्तरता पाउने

काठमाडौं । आगामी आर्थिक वर्षबाट ७० वर्षमा मात्रै वृद्ध भत्ता पाइने भएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थ मन्त्री विष्णु पौडेलले वृद्ध भत्ता पाउने उमेर बढाउने बताएका हुन्। हाल भत्ता पाइरहेकाहरुको हकमा भने भत्ता निरन्तर हुने उनले बताए।

अहिले ६८ वर्ष पुगेकाले मात्रै वृद्ध पाइरहेका छन्।