विदेशीलाई नेपालमा पढ्न बजेटबाट विशेष व्यवस्था, निःशुल्क भिसा दिइने



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:१७ | May 29, 2025
विदेशीलाई नेपालमा पढ्न बजेटबाट विशेष व्यवस्था, निःशुल्क भिसा दिइने

काठमाडौं। विदेशी विद्यार्थीलाई नेपालमा विश्वविद्यालय पढ्न चाहेमा निःशुल्क भिसा दिइने भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २१०८२/८३ को बजेट भाषणमा विद्यार्थीलाई आकर्षित गर्न विद्यालयको क्यालेन्डर अवधिभरमा नि:शुल्क भिसा दिने व्यवस्था मिलाउने जानकारी दिए।

त्यस्तै उनीहरूका परिवारलाई मल्टिपल भिसा दिने बजेटमा समेटेका छन्।