BIZMANDU
www.bizmandu.com

विदेशीलाई नेपालमा पढ्न बजेटबाट विशेष व्यवस्था, निःशुल्क भिसा दिइने

२०८२ जेठ १५

विदेशीलाई नेपालमा पढ्न बजेटबाट विशेष व्यवस्था, निःशुल्क भिसा दिइने
वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस


काठमाडौं। विदेशी विद्यार्थीलाई नेपालमा विश्वविद्यालय पढ्न चाहेमा निःशुल्क भिसा दिइने भएको छ।

Tata
GBIME

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २१०८२/८३ को बजेट भाषणमा विद्यार्थीलाई आकर्षित गर्न विद्यालयको क्यालेन्डर अवधिभरमा नि:शुल्क भिसा दिने व्यवस्था मिलाउने जानकारी दिए।

त्यस्तै उनीहरूका परिवारलाई मल्टिपल भिसा दिने बजेटमा समेटेका छन्।