हिमालयन डिस्टिलरीको नाफा २५१.३२%ले वृद्धि, ९ महिनामा ७३ करोड ९२ लाख रुपैयाँ आर्जन

बिजमाण्डू
२०८२ बैशाख २९ गते ११:१० | May 12, 2025
हिमालयन डिस्टिलरीको नाफा २५१.३२%ले वृद्धि, ९ महिनामा ७३ करोड ९२ लाख रुपैयाँ आर्जन


काठमाडौं। हिमालयन डिस्टिलरीको नाफामा उछाल आएको छ। कम्पनीले चालु आर्थिक वर्ष ९ महिनमा ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
NLIC

कम्पनीको यो नाफा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा २५१.३२ प्रतिशत धेरै हो।

कम्पनीले गत वर्ष तेस्रो त्रैमाससम्म २१ करोड रुपैयाँ मुनाफा कमाएको थियो। आम्दानी वृद्धि हुँदा कम्पनीको नाफामा उछाल आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)३०७३४०१२६७२५२३१५
रिजर्भ (रु हजारमा)८८७६३१५२८२६१६८.०३
सञ्चालन आम्दानी (रु हजारमा)४३०७३०२२७४४११३५६.९७
खुद बिक्री आम्दानी (रु हजारमा)२७८५०९११४०५४४३९८.१६
वित्तीय लागत (रु हजारमा)१२४८१०७६१५.९९
खुद नाफा (रु हजारमा)७३९२४१२१०४१६२५१.३२
प्रति सेयर आम्दानी (रुपैयाँ)३२.०८९.१३२५१.३७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२८.८९११९.७७७.६१