नेपाल टेलिकमले खुलायो जागिर : जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म माग

बिजमाण्डू
२०८१ फागुन ९ गते ०७:२३ | Feb 21, 2025
नेपाल टेलिकमले खुलायो जागिर : जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म माग


काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि आवेदन खुलाएको छ। खुला र समावेशी प्रतियोगिताको माध्यमबाट १६ पदका लागि दरखास्त माग गरिएको हो।

Tata
GBIME

टेलिकमले जुनियर टेक्सिसियन, टेलिकम टेक्निसियन, सहायक, ओभर्सियर, सहायक लेखा अधिकृत, सहायक व्यापार अधिृकृत, सहायक प्रशासकीय अधिृकत, सिभिल र आर्किटेक्ट इन्जिनियरको माग गरेको छ।

यस्तै, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, इलेक्ट्रिकल र कम्पयुटर टेलिकम इन्जिनियरको माग पनि आवेदन खुलेको छ। यसका साथै, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ इन्जिनिर र उपप्रबन्धक पदका लागि पनि आवेदन माग गरिएको छ।

हेर्नुस् टेलिकमको सूचना