BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले खुलायो जागिर : जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म माग

२०८१ फागुन ९

नेपाल टेलिकमले खुलायो जागिर : जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म माग
नेपाल टेलिकमले खुलायो जागिर : जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म माग

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि आवेदन खुलाएको छ। खुला र समावेशी प्रतियोगिताको माध्यमबाट १६ पदका लागि दरखास्त माग गरिएको हो।

Tata
GBIME
Nepal Life

टेलिकमले जुनियर टेक्सिसियन, टेलिकम टेक्निसियन, सहायक, ओभर्सियर, सहायक लेखा अधिकृत, सहायक व्यापार अधिृकृत, सहायक प्रशासकीय अधिृकत, सिभिल र आर्किटेक्ट इन्जिनियरको माग गरेको छ।

यस्तै, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, इलेक्ट्रिकल र कम्पयुटर टेलिकम इन्जिनियरको माग पनि आवेदन खुलेको छ। यसका साथै, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ इन्जिनिर र उपप्रबन्धक पदका लागि पनि आवेदन माग गरिएको छ।

हेर्नुस् टेलिकमको सूचना