६४ जना प्रहरी निरीक्षक र २५६ जना प्रहरी सहायक निरीक्षकका लागि आवेदन माग

बिजमाण्डू
२०८१ भदौ २८ गते ११:२३ | Sep 13, 2024
६४ जना प्रहरी निरीक्षक र २५६ जना प्रहरी सहायक निरीक्षकका लागि आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME

६४ जना प्रहरी निरीक्षक र २५६ जना प्रहरी सहायक निरीक्षकका लागि नयाँ भर्ना सम्बन्धी सूचना निकालिएको हो।

भर्ना हुन चाहने इच्छुक व्यक्तिले भदौ ३० गतेदेखि आश्विन ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदनका लागि थप प्रक्रिया बुझ्न प्रहरीको वेबसाइटमा गएर हेर्न सूचनामा भनिएको छ।