खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लागि सीइओ माग, २१ दिनभित्र आवेदन दिन आह्‍वान

बिजमाण्डू
२०८१ बैशाख ५ गते ०९:२९ | Apr 17, 2024
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लागि सीइओ माग, २१ दिनभित्र आवेदन दिन आह्‍वान

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्ति गर्न आवेदन माग गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीमा रिक्त रहेको सीइओको पदपूर्ति गर्न आवेदन माग गरेको हो।

कम्पनीले सीइओ पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने गरी आवदेन माग गरिएको जनाएको छ। कम्पनीका अनुसार यो सूचना जारी भएको २१ दिनभित्र योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।