प्रधानमन्त्री कृषि परियोजनाले माग्यो १९९ प्राविधिक, कृषि प्राविधिकले आवेदन दिन पाउने




काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले परियोजना व्यवस्थापन इकाईको लागि १९९ जना प्राविधिक माग गरेको छ। परियोजनाले १८३ जना कृषि प्राविधिक र १६ जना पशु सेवा प्राविधिक माग गरेको हो।

राजपत्र अनंकित द्धितिय श्रेणीका लागि माग गरिएको नायव प्राविधिक सहायक पदमा आवेदन दिन एसएलसी उत्तीर्ण गरि कम्तीमा पनि एक वर्षे जेटिए तालिम प्राप्त गरेको हुनुपर्नेछ।

Tata
Jagdamba Steel

योग्यता पुगेका नागरिकले कात्तिक चार गतेसम्म आवेदन दिन सक्ने छन्। १८ वर्ष पुरा गरि ३५ ननाघेकाले आवेदन दिन सक्ने छन्। करार अवधी बढीमा एक वर्षको हुने परियोजनाले जनाएको छ।


Share this Story

   

प्रधानमन्त्री कृषि परियोजनाले माग्यो १९९ प्राविधिक, कृषि प्राविधिकले आवेदन दिन पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell