BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री कृषि परियोजनाले माग्यो १९९ प्राविधिक, कृषि प्राविधिकले आवेदन दिन पाउने

२०७६ असोज १४

प्रधानमन्त्री कृषि परियोजनाले माग्यो १९९ प्राविधिक, कृषि प्राविधिकले आवेदन दिन पाउने
प्रधानमन्त्री कृषि परियोजनाले माग्यो १९९ प्राविधिक, कृषि प्राविधिकले आवेदन दिन पाउने

Tata
GBIME

काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले परियोजना व्यवस्थापन इकाईको लागि १९९ जना प्राविधिक माग गरेको छ। परियोजनाले १८३ जना कृषि प्राविधिक र १६ जना पशु सेवा प्राविधिक माग गरेको हो।

राजपत्र अनंकित द्धितिय श्रेणीका लागि माग गरिएको नायव प्राविधिक सहायक पदमा आवेदन दिन एसएलसी उत्तीर्ण गरि कम्तीमा पनि एक वर्षे जेटिए तालिम प्राप्त गरेको हुनुपर्नेछ।

योग्यता पुगेका नागरिकले कात्तिक चार गतेसम्म आवेदन दिन सक्ने छन्। १८ वर्ष पुरा गरि ३५ ननाघेकाले आवेदन दिन सक्ने छन्। करार अवधी बढीमा एक वर्षको हुने परियोजनाले जनाएको छ।