दाहालको एकता प्रस्तावबारे वैद्यले आफू पक्षसँग छलफल



२०६९ जेठ ३१ गते ००:००

काठमाडौँ, जेठ ३१- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा बसेका छन्। दाहाल पक्षको बुधबार बसेको स्थायी समिति बैठकबाट पारित एकताको लिखित प्रस्ताव वैद्यले लिएर गएका छन्।

TATA
GBIME
 

 


Sunrise Bank