दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको पदवहाली, मोवाइल गुणस्तर सुधार गर्न पहल गर्ने

२०६९ मंसिर २२ गते ००:००

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगम्बर झाले विहिवार पदवहाली गरेका छन् । सरकारले बुधवार झालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आयल निगममा दुई कार्यकाल कार्यकारी निर्देशक रहेका झाले मोबाइलको गुणस्तर सुर्धान पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


Sunrise Bank
TATA
GBIME