प्रिज्मा टेक्लनोलोजिले ल्यायो फुलटच मोवाइल, सेटमा चार जिबीको मेमोरी सित्तैमा

२०६९ मंसिर १२ गते ००:००
प्रिज्मा टेक्लनोलोजिले ल्यायो फुलटच मोवाइल, सेटमा चार जिबीको मेमोरी सित्तैमा


काठमाडौं । प्रिज्म टेक्नोलोजिज प्रालिले फ्ल्याई मोबाइलको ई–३२० फुलटच मोबाइल बजारमा ल्याएको छ । यो मोडेलको फोनमा दुईवटा सीमकार्ड प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । टचस्क्रिनयुक्त यो सेटमा १२ सय एमएएचको ब्याट्री, उच्च गुणस्तरको अडियो–भिडियो प्लेयर, रेकर्डिङ, ३२ जिबीसम्मको मेमोरी सपोर्ट लगायतका विशेषता छन् । यो सेट किन्दा ४ जिबीको मेमोरी कार्ड सित्तैमा पाइने कम्पनीले जनाएको छ ।


Sunrise Bank
TATA
GBIME