बालेनद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो, मुक्तिनाथ र पशुपति घुम्न भारतीयलाई आह्वान

बिजमाण्डू
२०८३ मंसिर ७ गते १४:०९ | Nov 23, 2026
बालेनद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो, मुक्तिनाथ र पशुपति घुम्न भारतीयलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

GBIME
Tata

आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

त्यससँगै उनले भारतीयहरुलाई मुक्तिनाथ र पशुपति घुम्न आउन पनि आह्वान गरे।