मधेशमा दुर्गा पूजाको उल्लास, कलैयामा बिहानैदेखि भक्तजन पुगिरहेका छन् पण्डाल

बिजमाण्डू
२०८३ कात्तिक २ गते १०:४४ | Oct 18, 2026
मधेशमा दुर्गा पूजाको उल्लास, कलैयामा बिहानैदेखि भक्तजन पुगिरहेका छन् पण्डाल

काठमाडौं । नवरात्रको उल्लासमा अहिले पूरा देश छ। मधेशमा पनि दुर्गा पूजाको रौनकता देखिन्छ।

GBIME
Tata

कलैयामा माटोले बनाइएको दुर्गाको मूर्ति ठाउँ ठाउँमा राखिएको छ। पण्डाल बनाएर दुर्गाको मूर्ति राखिएको हो।

बिहानैदेखि मानिसहरु पण्डाल पुगेर दुर्गा पूजा गरिरहेका छन्।