काठमाडौं । आज नवरात्रको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदैछ। आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरु पुगिरहेका छन्। लाइनमा बसेर श्रद्धालुहरु पूजा गरिरहेका छन्।