बाढीको वितण्डामा परे त्रिशूली नदीका १९ वटा पुल, ४० किलोमिटर सडक क्षतविक्षत

बिजमाण्डू
२०८३ भदौ १० गते १५:३४ | Aug 26, 2026
बाढीको वितण्डामा परे त्रिशूली नदीका १९ वटा पुल, ४० किलोमिटर सडक क्षतविक्षत

काठमाडौं। चीनबाट अकस्मात आएको बाढीले त्रिशूली नदीका १९ वटा पुल बगाएको छ। सडक विभागका अनुसार धादिङबेसी जानेसहितका १९ वटा पुल बाढीले बगाएको हो।

GBIME
Tata

विभागले कम्तिमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको बताएको छ। विभागले क्षति भएका स्थानमा हेभी इक्विपमेन्टसहित टोली परिचालन गरेको छ।